दिपकराज पाठकको शब्दमा ‘भोटे ताल्चा’
शुक्रबार, २३ असोज २०७७, १२ : ३७
काठमाडौं । दीपकराज पाठकको शब्द रहेको गीत ‘भोटे ताल्चा’ सार्वजनिक भएको छ । गायिका रचना रिमाल र शंकर दाहालको स्वर रहेको गीतमा बिपिन आचार्यको संगीत रहेको छ ।
गीतको भिडियो पनि बनेको छ । जसमा शिशिर भण्डारीका साथमा नवकलाकार स्मृति श्रेष्ठ, एलिशा श्रेष्ठ, श्रद्धा गौतम, सञ्चिता पाँचकोटी, आकांक्षा तामाङ र सबिता रानाको पनि अभिनय रहेको छ ।
हालको सांगीतिक बिकृति समेटिएको गीतको भिडियो सन्तोष राजबहाकले निर्देशन गरेका हुन् । जसमा ज्ञानेन्द्र शर्माको छायाँकन र डिन्सन शाहको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५३ वर्षपछि ‘न्युयोर्क निक्स’ले उचाल्यो ‘एनबीए’ उपाधि
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण