अनुपको ‘गल्ती’ मा गौरव र सैयाराको रोमान्स
आइतबार, ०७ मङ्सिर २०७७, १२ : ४७
काठमाडौं । अभिनेता गौरव पहारी र सैयारा लामा अभिनित गीत ‘गल्ती’को म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेम सम्बन्धमा हुने गल्तीहरुको कथा प्रस्तुत गरिएको म्युजिक भिडियोमा गौरव र सैयाराको रोमान्स सुहाउदोछ ।
गायक अनुप गुरुङको स्वर रहेको पप भर्सनको गीतमा शब्द तथा संगीत स्वयम् गायक गुरुङकै रहेको छ । गीतमा जेनरिस्क म्युजिकको संगीत संयोजन छ ।
भिडियोमा आरजे गुरुङको छायांकन, बाल कुमार मगरको सम्पादन तथा निर्देशन रहेको छ ।
भिडियो :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५३ वर्षपछि ‘न्युयोर्क निक्स’ले उचाल्यो ‘एनबीए’ उपाधि
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण