ताराको ‘पछ्यौरी’ निराजन र सुशिलाको रोमान्स
शुक्रबार, १२ मङ्सिर २०७७, ११ : ०४
काठमाडौं । गीतकार तारा अधिकारीको शब्द रहेको गीत ‘पछ्यौरी’को भिडियो सार्वजनिक भएको छ । शान थापाले निर्देशन गरेको भिडियोमा निराजन प्रधान र सुशिला थापाको अभिनय छ ।
भिडियोमा कोरियोग्राफी राजीव समरको छ । बुद्ध थापाको छायाँकन रहेको भिडियो सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।
गीतमा दीपक शर्माको संगीत, बुद्ध लामा र बेनिशा पौडेलको स्वर छ । यस अगाडि ताराको गुलेलीमा, लुकी लुकी चोरी चोरी गीतले निकैचर्चा पाएको थियो ।
भिडियो :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५३ वर्षपछि ‘न्युयोर्क निक्स’ले उचाल्यो ‘एनबीए’ उपाधि
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण