प्रताप दासको ‘भट्टीवाली’ दुर्गेश र रियाशाको रोमान्स
शनिबार, ११ पुस २०७७, ११ : ३२
काठमाडौं । प्रताव दासको स्वर रहेको गीत ‘भट्टीवाली’ सार्वजनिक भएको छ । गीतमा जगत तिरुवाले र्याप समेत हानेका छन् । रामकृष्ण महराको शब्द र सिधान्त परियारको संगीत रहेको गीतमा नारायण दंगालको संगीत संयोजन छ ।
डान्सिङ शैलीको गीतको भिडियोमा युवायुवती बीचको प्रेम र आकर्षण प्रस्तुत गरिएको छ । भिडियोमा दुर्गेश थापा, रियाशा दाहाल, दिनेश थापा ‘आयुष’, मनोज ओली, उत्तम केसी र अस्मिता बस्नेतको अभिनय रहेको छ ।
बुद्ध थापाको छायाँकन, सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको भिडियो नविन निरौलाले सम्पादन गरेका हुन् । भिडियोका जीवन शाहीको निर्देशन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५३ वर्षपछि ‘न्युयोर्क निक्स’ले उचाल्यो ‘एनबीए’ उपाधि
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण