थानेश्वर र तृप्तिको ‘टिपिक्कै चोलीको तुना’
मङ्गलबार, २० माघ २०७७, ११ : ५०
काठमाडौंँ । नेपाली गजल गायनमा अब्बल मानिएका गायक थानेश्वर गौतम र तृप्ति खड्काको स्वर रहेको दोहोरी गजल गीत ‘टिपिक्कै चोलीको तुना’ सार्वजनिक भएको छ ।
छवि चालिसेको शब्द तथा गायक गौतम स्वयंको संगीत रहेको गीत रोमान्टिक शैलीमा तयार भएको छ । निकै श्रृंगारिक भाव समेत रहेको गीतको भिडियो पनि बनेको छ । जसमा अर्नव गौतम र प्रियना आचार्य ‘मुन्नी’को अभिनय देख्न सकिन्छ ।
गायक तथा गायिका समेत देखिएको भिडियो रोशेल थापाले निर्देशन गरेको हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५३ वर्षपछि ‘न्युयोर्क निक्स’ले उचाल्यो ‘एनबीए’ उपाधि
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण