‘जुनेली रातै’ दिक्पाल र विमलाको रोमान्स
बिहीबार, २२ माघ २०७७, ११ : ५९
काठमाडौंँ । गायिका नुमा लिङदेनको स्वरमा रहेको गीत ‘जुनेली रातै’को भिडियो सार्वजनिक भएको छ । गीतमा गीता राईको शब्द, शान्तिराम राईको संगीत तथा धिरज श्रेष्ठको एरेन्ज रहेको छ ।
भिडियोमा दिक्पाल कार्की र विमला खजुम लिम्बुको अभिनय देख्न सकिन्छ । ओएसआरबाट रिलिज भिडियोमा भुपेन्द्र तुम्वाहम्फेको छायाँकन तथा दिनेश लिङ्देनको सम्पादन र निर्देशन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५३ वर्षपछि ‘न्युयोर्क निक्स’ले उचाल्यो ‘एनबीए’ उपाधि
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण