‘गल्ती २’मा सुरज र रेश्माको रोमान्स
शुक्रबार, ०७ फागुन २०७७, ११ : ०३
काठमाडौँ । विक्रम बराल र सज्जा चौलागाईंको स्वर रहेको गीत ‘गल्ती २’ सार्वजनिक भएको छ । बिक्रम बरालले ‘गल्ती’को सफलता पछि यो गीत ल्याएका हुन् ।
प्रदीप चापागाईँको शब्द, कल्याण सिंहको लय रहेका गीतमा विशाल पौडेलले संगीत संयोजन गरेका छन् ।
सुरज सिंह ठकुरी र रेश्मा घिमिरेको अभिनय रहेको गीतको म्युजिक भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् ।
विकास धमलाको सम्पादन रहेको भिडियोमा बुद्ध थापाको छायाँकन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५३ वर्षपछि ‘न्युयोर्क निक्स’ले उचाल्यो ‘एनबीए’ उपाधि
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण