बाबुरामको ट्वीटप्रति भाजपा नेताको आपत्ति
जनता समाजवादी पार्टी नेपाल (जसपा) का संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईको ट्वीटप्रति भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा.विजय चौथाईवालाले आपत्ति जनाएका छन् । अध्यक्ष भट्टराईले भारतबाट एकजना साथीले पठाएको भन्दै ट्वीट्रमा राखिएको फोटोमा लेखिएको छ, ‘विश्वास खतरनाक कुरा हो, यसले तपाईलाई दुध फ्याल्न लगाउँछ र पिशस पिउन लगाउँछ ।’ भट्टराईको हिन्दुको विश्वास र अनुष्ठानहरुको अपमान गरेको आरोप चौथाईवालाले लगाएका छन् । उनले ट्वीट गरेर भनेका छन्, प्रिय बाबुरामजी यो स्पष्ट छ कि तपाईं र तपाईंको सहपाठीहरुले इदको अवसरमा हिन्दु विश्वास र अनुष्ठानहरुको अपमान गर्नुभएको छ ।’
Dear Shri @brb1954 ji, it's quite obvious that you and your classmates would insult Hindu faith and rituals on the occasion of Eid. https://t.co/wNm2nLhaTM
— Dr Vijay Chauthaiwale (@vijai63) July 21, 2021
यसैबीच राप्रपा अध्यक्ष कमल थापाले पनि भट्टराईको आलोचना गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण