राजकुन्द्रा अझै ४ दिन प्रहरी हिरासतमा रहने
शुक्रबार, ०८ साउन २०७८, १६ : २२
अश्लिल फिल्म निर्माणको आरोपमा पक्राउ परेका अभिनेत्री शिल्पा शेट्टीका श्रीमान् तथा व्यवसायी राज कुन्द्रा थप चार दिन प्रहरी हिरासतमा रहने भएका छन् । राज कुन्द्राको पुलिस हिरासत समय आज शुक्रबार अर्थात २३ जुलाईसम्म रहेको थियो । पुलिसले सोधपुछका लागि अदालतमा अझै ७ दिन समय मागेको थियो । जसमा अदालतले २७ जुलाईसम्म बढाएको छ ।
कुर्नुका साथसाथै उनीसँगै हिरासतमा रहेका अर्का एक व्यक्ति रायन थार्पको पनि हिरासत समय बढाइएको छ । राजले अश्लिल फिल्मबाट कमाएको पैसा अनलाई प्रयोजनमा लागि प्रयोग गर्ने गरेको मुम्बई पुलिसले अनुमान गरेको छ । त्यसैले राजकुन्द्राको यस बैंकको खाता र युनाइटेड बैंक अफ अफ्रिकाको खाता बीचको लेनदेन छानबिन गरिनुपर्छ । क्राइम ब्रान्चको टोलीले राजलाई फेरि हिरासतमा राख्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सबै कुरा सरकारको नियन्त्रणबाट मात्र सम्भव छैन, हुलाकमा निजी क्षेत्रसँग सहकार्य गर्छौँ : सञ्चारमन्त्री
-
ट्रक व्यवसायीको पक्षमा सर्वोच्चको फैसला : रुट इजाजतमा दोहोरो व्यवस्था बदर
-
नेपालको जलवायु अनुकूलनका लागि अन्तर्राष्ट्रिय कोषबाट १ अर्ब ३३ करोड अनुदान स्वीकृत
-
अध्ययन समितिको निष्कर्ष : जेनजी आन्दोलनमा सुरक्षाकर्मीले आत्तिएर धेरै गोली चलाए
-
सांसदहरूलाई मन्त्री गौतमको आग्रह, ‘संसद्को गरिमा जोगाउन व्यवहार, भाषा र पोसाकमा विशेष ध्यान दिनू’
-
मेक्सिकोबाट इरानी टिमको भावुक बिदाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण