शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एनएमबि बैंकले अटो लोन दिँदै, २४ घण्टा भित्रै स्विकृत हुने

सोमबार, ११ साउन २०७८, १४ : ३०
सोमबार, ११ साउन २०७८

काठमाडौं । एनएमबि बैंक लिमिटेडले २४ घण्टाभित्रमा ८.४९% प्रति वर्ष ब्याजदरमा अटो लोन प्रवाह गर्ने भएको छ । 

निरन्तर ब्याज बढ्ने चिन्ताबाट मुक्त हुनेगरी ५ बर्षसम्म एउटै ब्याजदर रहने सरल तथा सहज योजना अघि सारिएको बैंकले जनाएको छ ।

विद्युतीय गाडीको हकमा भने एनएमबि बैंकले बेस रेटमै कर्जा प्रदान गर्दै आइरहेको छ । यसरी ग्राहकवर्गको आफ्नै गाडी चढ्ने सपना पुरा गर्न समान ब्याजदरले झन सघाउ पु¥याउने विश्वास बैंकको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप