ऐश्वर्याले बलिउडमा कदम नराखुन् भन्ने चाहान्थे सञ्जय
मङ्गलबार, १९ साउन २०७८, १० : ०८
बलिउडका सुपरस्टार सञ्जय दत्तले आफ्नौ कुशल अभिनयले धेरैको मन जितेका छन् । उनले थुप्रै बलिउडका सुन्दरीहरुसँग काम गरेका छन् । उनले बलिउड अभिनेत्रीहरुसँग काम गर्ने क्रममा ऐश्वर्या राय जस्ती सुन्दर अभिनेत्री कहिल्यै नदेखेको बताएका थिए ।
उनले पहिलो पटक ऐश्वर्यालाई देख्नेवित्तिकै भनेका थिए, ‘यति धेरै सुन्दर युवती ’
उनीहरु पहिलोपटक एउटा व्यवसायिक विज्ञापनको क्रममा भेटिएका थिए । ऐश्वर्यालाई देखेपछि सञ्जयले उनलाई बलिउडमा नआउन आग्रह गरेका थिए । बलिउड उद्योगमा कदम राखेपछि त्यहाँभित्रको नियम र परम्परा अबलम्भन गर्दागर्दै ऐश्वर्याको सुन्दरतामा हराउने भयले उनले एृेश्वर्यालाई फिल्म क्षेत्रमा नआउन आग्रह गरेका हुन् ।
उनले एक अन्तरर्वातामा भनेका थिए, ‘यदि ऐश्वर्या सडकमा उभिइन् भने मानिसहरु उनलाई हेर्नका लागि गाडी रोक्नेछन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा लाखौँ मूल्यका अवैध सामान बरामद
-
सबै कुरा सरकारको नियन्त्रणबाट मात्र सम्भव छैन, हुलाकमा निजी क्षेत्रसँग सहकार्य गर्छौँ : सञ्चारमन्त्री
-
ट्रक व्यवसायीको पक्षमा सर्वोच्चको फैसला : रुट इजाजतमा दोहोरो व्यवस्था बदर
-
नेपालको जलवायु अनुकूलनका लागि अन्तर्राष्ट्रिय कोषबाट १ अर्ब ३३ करोड अनुदान स्वीकृत
-
अध्ययन समितिको निष्कर्ष : जेनजी आन्दोलनमा सुरक्षाकर्मीले आत्तिएर धेरै गोली चलाए
-
सांसदहरूलाई मन्त्री गौतमको आग्रह, ‘संसद्को गरिमा जोगाउन व्यवहार, भाषा र पोसाकमा विशेष ध्यान दिनू’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण