नितिनको ‘काचुँली’ मा त्रिकोणत्मक प्रेमकथा
मङ्गलबार, ०९ कात्तिक २०७८, ०८ : ३८
काठमाडौँ । गायक नितिन गजुरेलको स्वर रहेको नयाँ गीत ‘काचुंली’ सार्वजनिक गरिएको छ । नीरभीमको शब्द, सुदम थापाको संगीत रहेको गीतमा फडिन्द्र राईको संगीत संयोजन छ ।
विकास लामिछाने, कमल सिंह र इस्टु कार्कीको अभिनय रहेको गीतमा त्रिकोणात्मक प्रेम र रोमान्स समेटिएको छ । भिडियो र्यान कार्कीले निर्देशन गरेका हुन् । भिडियोमा बुद्ध थापाको छायाँकन र बिष्णु खड्काले सम्पादन छ । भिडियो ओएसआर डिजिटलले बाहिर ल्याएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५३ वर्षपछि ‘न्युयोर्क निक्स’ले उचाल्यो ‘एनबीए’ उपाधि
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण