रौतहटको विजयपुरमा करेन्ट लागेर एक महिला गम्भीर घाइते
सोमबार, ०६ मङ्सिर २०७८, १३ : ०५
रौतहटको विजयपुरमा करेन्ट लागेर एक महिला गम्भीर घाइते भएकी छन । चन्द्रपुर नगरपालिका ५ घर भई फतुवा विजयपुर ८ बस्दै आएकी सुनिल पण्डितकी २१ वर्षीय श्रीमती आशादेवी पण्डित करेन्ट लागेर गम्भीर घाइते भएकी हुन्।
घाइते पण्डितको विजयपुरस्थित नेशनल अस्पतालमा उपचार भैरहेको छ । उनको स्वास्थ्य अवस्थामा केही सुधार भएको चिकित्सकले जानकारी दिएका छन् । घर सफाइ गर्ने क्रममा आज बिहान १० बजे विद्युतको नाङ्गो तारमा टाँसिँदा उनलाई करेन्ट लागेको इलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्स्पेक्टर बिष्णु विश्वकर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोजनाहरू इन्ट्री धमाधम, मुख्यमन्त्रीकै प्रतिबद्धता लागु भएन
-
विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ
-
किशोरीमाथि सामूहिक जबर्जस्ती करणी आरोपमा तीन जना पक्राउ
-
सहयोगापेक्षीको व्यवस्थापन गर्दै काठमाडाैँ महानगर
-
देशमा बेवास्ता, विदेशमा मागः लाइसेन्सको पर्खाइमा मेडिकल माइक्रोबायोलोजिस्ट
-
मुद्दाको कार्य बोझ घटाउन सर्वोच्चको रजिस्ट्रारलाई पूर्वसुनुवाइ र प्रमाण सङ्कलनको जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण