जनप्रगतिशील मञ्च युकेको अध्यक्षमा गुरुङ
नेपाली जनप्रगतिशील मञ्च युकेको अध्यक्षमा मानबहादुर गुरुङ सर्वसम्मत रुपमा चयन भएका छन् । प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माको प्रमुख आतिथ्यतामा भर्चुअल माध्यममार्फत भएको अधिवेशनमार्फत गुरुङको नेतृत्वमा कार्यसमिति चयन गरिएको हो ।
जसको उपाध्यक्षमा शेरसिं ठकुरी, तुल छन्त्याल, नविन स्याङ्तान तामाङ, फूल प्रसाद कँडेल रहेका छन् भने महासचिवमा विमला लिम्बुलाई चयन गरिएको छ । यस्तै सचिवमा कान्छा राम बुढाथोकी (बिनय) र राजमणि राई चयन हुँदा कोषाध्यक्षमा कपिल श्रेष्ठ र सहकाषाध्यक्षमा माया केसी चयन भएका छन् ।
यसैगरी सदस्यहरुमा राममणि रिझाल, हरि कृष्ण पौडेल, विष्णु चालिसे, रूद्र गैरे, मिलन लिम्बु, विपिन गुरूङ, अरूण थापा, जित गिरी, महेश देवकोटा, कृष्ण खनाल, ईश्वर रिजाल, दीपक कुमार गुरुङ, लक्पा डोमा शेर्पा लामा, गंगा कुमारी गुरुङ, विशाल गोले तामाङ, राजेन्द्र गुरुङ, वीर बराल , सागर सुब्बा, मेख गुरुङ, रचना राई, हरि अर्याल, विष्णु माया बस्नेत, रवि घिमिरे र ललित परियार चयन भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५३ वर्षपछि ‘न्युयोर्क निक्स’ले उचाल्यो ‘एनबीए’ उपाधि
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण