गीताको ‘श्वास फेरी...’ सार्वजनिक
शुक्रबार, १६ पुस २०७८, १० : ३७
सञ्चारकर्मी गीता अधिकारीको शब्द, योगेश काजीको स्वर, संगीत तथा एरेञ्ज रहेको नयाँ गीत ‘श्वास फेरी...’ सार्वजनिक भएको छ । एक कार्यक्रमबीच सार्वजनिक गीतको भिडियोमा मनमाया महर्जन, राजन वैश्य, ऋतिका सापकोटा, सिएस साउद, रमेश सिंह लगायतको अभिनय छ ।
भिडियो श्याम खत्री तथा भीष्म फुलाराल निर्देशन गरेका हुन् । सुनिता बस्नेतको कोरियोग्राफ, यमबहादुर चौधरीको छायांकन रहेको भिडियोमा शोखिन तिमिल्सिनाको सम्पादन छ । गीताका यसअघि ‘यतै घमाइलो, उतै घमाइलो’, ‘बजाउँदै चुरा’ जस्ता गीतले चर्चा पाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५३ वर्षपछि ‘न्युयोर्क निक्स’ले उचाल्यो ‘एनबीए’ उपाधि
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण