बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी महाधिवेशन : केही समयका लागि बन्दसत्र स्थगित

शनिबार, १७ पुस २०७८, १२ : ३४
शनिबार, १७ पुस २०७८

नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनको आजको बन्द सत्रले पार्टीको विधान पारित गरेपछि केही समयका लागि स्थगित भएको छ । 

अहिले पार्टीको स्थायी कमिटी बैठक महाधिवेशन स्थल प्रज्ञा भवनमा चलिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप