जहाँ कमिक क्यारेक्टर जीवित हुन्छन्...
शनिबार, १७ पुस २०७८, १६ : ५६
सन् २०१० देखि सुरु भएको ओटाकु मेलामा कमिक क्यारेक्टर जीवित हुन्छन् र मान्छेहरूसँग अन्तरक्रिया गर्छन् । सन् २०१६ देखि वृहत् र उल्लेख सहभागिता रहने गरेको यो मेलामा औसतमा ८ हजार सहभागी आउने गरेको आयोजकको दाबी छ ।
"पप कल्चरको लोकप्रियता कायम राख्न तथा मनोरञ्जन प्रदान गर्ने उद्देश्यले हामीले हरेक वर्ष यो मेला आयोजना गर्ने गरेका छौँ । यहाँ आफ्नो मन पर्ने कमिक वा एनेमी क्यारेक्टर को ड्रेस लगाएर आउन जो कोही पनि पाउँछन्," आयोजक मध्येका एक अभिनव दास श्रेष्ठले रातोपाटीलाई बताए ।



















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता
-
ईभी ट्याक्सी चलाएर डेढ लाखसम्म आम्दानी
-
‘नवीकरण गरिएका र नयाँ क्रियाशील सदस्यलाई अद्यावधिककाे नाममा दिइएकाे दबाब अत्यन्त घातक छ’
-
आयोजनाहरूको इन्ट्री धमाधम, मुख्यमन्त्रीकै प्रतिबद्धता लागु भएन
-
विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ
-
किशोरीमाथि सामूहिक जबर्जस्ती करणी आरोपमा तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण