प्रिन्सको मायाले जित्यो रोशनीकोे मन
सोमबार, १० माघ २०७८, ११ : १६
प्रेमी प्रेमिकाकोे सम्बन्धमा जातका कारण आएकोे विभाजन र त्यसले निम्त्याएकोे परिणामकोे कथामा गीत ‘जित्योे मायाले’ तयार भएको छ । धु्रव विस्कोे र सारिका घिमिरेकोे स्वर रहेको गीतमा सारिकाकै शब्द रहेको छ ।
गायक विस्काको संगीत रहेको गीतको भिडियोमा दिनेश डीसी, प्रिन्स विश्वकर्मा, रोेशनी कार्की, रश्मी भट्ट, रमेश चन्द सोेडारी, अनु पराजुली र बलराम परियारकोे अभिनय छ ।
भिडियोेमा नायक पुष्प खड्काकोे विशेष भूमिका देख्न सकिन्छ । पुष्पबाटनै भिडियोेकोे सुरुवात गरिएकोे छ । ज्ञानेन्द्र शर्मा हुमागाँइकोे छायांकन, दिन्सन शाहकोे सम्पादन रहेको भिडियो धु्रर्व विस्कोले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५३ वर्षपछि ‘न्युयोर्क निक्स’ले उचाल्यो ‘एनबीए’ उपाधि
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण