आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

४ मार्चमा अमिताभ बच्चनको ‘झुण्ड’ रिलिज हुने

बुधबार, १९ माघ २०७८, १३ : ३१
बुधबार, १९ माघ २०७८

अमिताभ बच्चन अभिनित फिल्म ‘झुण्ड’ को  रिलिज मिति घोषणा गरिएको छ । अभिनेता बच्चनले सामाजिक सञ्जालमा एक पोष्टर शेयर गर्दै फिल्मको रिलिज मिति सार्वजनिक गरेका हुन् । फिल्मको प्रदर्शन मिति ४ मार्च २०२२ बताइएको छ ।

नागराज पोपटराव मन्जुले फिल्मको निर्देशन गरेका हुन् । फिल्ममा बच्चन स्मल सकरका संस्थापक विजय बरसेको भूमिकामा छन् । जो बस्तीका केटाकेटीहरूलाई फुटबल टोली बनाउन प्रेरित गर्दछन् र उनीहरुलाई जीवनको उद्देश्यबारे उपदेश दिन्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप