फेरि सर्यो आमिरको ‘लाल सिंह चड्ढा’
मङ्गलबार, ०३ फागुन २०७८, १८ : ५१
मुम्बई । अभिनेता आमिर खान अभिनीत प्रतीक्षित फिल्म ‘लाल सिंह चड्ढा’ को प्रदर्शन मिति फेरि सरेको छ । १४ अप्रिलमा प्रदर्शन तयारीमा रहेको फिल्म सरेर ११ अगस्टमा पुगेको छ ।
निर्माण ब्यानर आमिर खान प्रोडक्सनले सामाजिक सञ्जाल मार्फत फिल्मको रिलिज मिति परिवर्तन भएको जनाएको हो । निर्माण युनिटले लेखेको छ ‘हामी लाल सिंह चड्ढा’ ११ अगस्टमा रिलिज हुने घोषणा गर्दछौ । हाम्रो फिल्म अझै तयार नभएकोले हामीले यो निर्णय लिएका हौ ।’
फिल्ममा आमिरको अलवा करिना कपुर, नागा चैतन्य लगायतको मुख्य भूमिका छ । फिल्म अद्धेत चन्दले निर्देशन गरेका हुन् । यस फिल्ममा आमिरसँगै करिना कपुर खान र नागा चैतन्य पनि देखिनेछन् ।
#LaalSinghChaddha @Viacom18Studios @TSeries pic.twitter.com/dZBVkNiIyc
— Aamir Khan Productions (@AKPPL_Official) February 15, 2022
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फस्ट हाफमा जोर्डनविरुद्ध अर्जेन्टिना २–० ले अगाडि, अल्जेरिया–अस्ट्रिया बराबरीमा
-
पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध
-
ट्राफिक कारबाहीमा पाँच लाख ११ हजार राजस्व सङ्कलन
-
नक आउट चरणमा पोर्चुगल र क्रोएसिया भिड्ने पक्का
-
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची
-
जोर्डनविरुद्ध अर्जेन्टिनाको दोस्रो गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण