सिद्धार्थ मल्होत्रालाई ‘क्रिटिक्स बेष्ट एक्टर’ अवार्ड
सोमबार, ०९ फागुन २०७८, १६ : ५३
अभिनेता सिद्धार्थ मल्होत्रा ‘क्रिटिक्स बेष्ट एक्टर’ अवार्डबाट सम्मानित भएका छन् । आइतबार उनले शो अवार्ड लिएका हुन् । यो अवार्ड उनलाई ओटीटीबाट रिलिज भएको फिल्म ‘शेरशाह’ ले दिलाएको हो ।
फिल्ममा उनले कारगिलमा पाकिस्तानी सेनासँगको लडाईंमा शहित भएका भारतीय सेनका क्याप्टेन विक्रम बत्राको भूमिका निर्वाह गरेका थिए । धर्मा प्रोडक्सनको यो फिल्म सिद्धार्थ मल्होत्राको करियरको ठूलै उपलब्धि मानिएको छ ।
फिल्मका निर्देशन विष्णुवर्धनले गरेका हुन् । विष्णुवर्धनको हिन्दी फिल्म निर्देशन यो डेब्यु हो । फिल्ममा कियारा आडवाडीले विक्रम बत्राकी श्रीमती डिंपल चीमाको भूमिका निर्वाह गरेकी थिइन् ।
सिद्धार्थलाई ‘शेरशाह’का लागि यो अवार्ड दादासाहेब फाल्के इन्टरनेशनल फिल्म फेस्टिभलको नामबाट दिइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
समूह ‘एल’ को निर्णायक भिडन्त: नकआउट चरणका लागि क्रोएसियाको अन्तिम कसरत
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या १,४३० पुग्यो
-
आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत
-
१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण