जुनाको ‘याद’मा प्रकाश सपुत
बुधबार, २५ फागुन २०७८, १६ : ३४
गायक अर्जुन बोसेलको नयाँ गीत ‘याद’ सार्वजनिक भएको छ । एक्लो र दुखी हुँदाको पिडालाई समेटेर तयार पारिएको गीतमा स्वयम गायक बोसेलको शब्द, संगीत छ ।
कृष्ण विक (भान्जा) ले संगीत संयोजन गरेको गतिको भिडियोमा गायक प्रकाश सपुत र जुना सुन्दास देखिएका छन् । नवराज उप्रेतीको छायाङ्कन रहेको भिडियो मनोज कार्कीले सम्पादन गरेका हुन् ।
भिडियोमा देवेन्द्र बब्लुको निर्देशन रहेको छ । गायक बोसेलको केहीअघि सार्वजनिक ‘गोठालो’ गीत दर्शकले रुचाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण