सुभम र मेलिनाले सहकार्यमा ल्याए ‘धाउन नमिल्ने’
बुधबार, २५ फागुन २०७८, १७ : ०१
गायक एवम् मोडल सुभम चाम्लिङ राई र मोडल नग्मा श्रेष्ठ अभिनित म्युजिक भिडियो ‘धाउन नमिल्ने’ सार्वजनिक भएको छ । भिडियोमा सुभम र नग्माको प्रेमका उतारचढाव देखाइएको छ । गायिका मेलिना राई र गायक सुभम चाम्लिङ राईका स्वर रहेको गीतका शब्द डि.पी खनालले कोरेका हुन् । खनालकै संगीत रहेको गीतमा राजु कार्कीको संगीत संयोजन छ ।
मनिक राईको कोरियोग्राफी, ज्ञानेन्द्र शर्मा हुमागाईले छायाँकन रहेको भिडियो अनिल रानाले सम्पादन गरेका हुन् । भिडियोका निर्देशक किरण चाम्लिङ राई हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण