आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

उदय–मनिलाको नयाँ गीत ‘नजाऊ परदेश’ सार्वजनिक

आइतबार, २९ फागुन २०७८, १५ : १९
आइतबार, २९ फागुन २०७८

गायक गायिका उदय – मनिला सोताङको स्वर रहेको गीत ‘नजाऊ परदेश’ सार्वजनिक भएको छ । डी. आर.को शब्द र ज्योतिप्रकाशको संगीत रहेको गीत भिडियो सहित सार्वजनिक भएको हो । भिडियोमा निम्नवर्गीय एक युवकको वैदेशिक रोजगारीको बाध्यता र त्यसबाट उत्पन्न पारिवारिक वियोगको कथा समेटिएको छ । भिडियोका निर्देशक गोविन्द अञ्जान हुन् ।

अञ्जना दवाडी र महेश खड्का अभिनय रहेको भिडियोमा चक्र बरालको छायांकन र विकास ज्ञवालीको सम्पादन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप