रियल जोडी जीवन र लक्ष्मीको ‘ह्याप्पी एनिभर्सरी’ अभिनय
आइतबार, २९ फागुन २०७८, २१ : ३५
रियल जोडी कलाकार अभिनेत्री लक्ष्मी बर्देवा र जीवन भट्टराईको अभिनय तथा निर्देशक रहेको गीत ‘ह्याप्पी एनिभर्सरी’ सार्वजनिक भएको छ ।
गायक सुगम पोखरेल र गायिका मिलन नेवारको स्वर रहेको गीतमा हरि लम्सालको संगीत, कृष्ण केसीको शब्द छ । भिडियोमा अश्विनी बर्देवा, सागर दाहाल, गोपिकृष्ण ढुंगेल र सुष्मा बर्देवाको पनि अभिनय देख्न सकिनछ ।
एक जोडीको प्रेम, विवाह उत्सवको रमाइलो पल व्यक्त गरिएको गीतमा वुद्ध थापाको छायांकन र बिष्णु खड्काको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण