सनिशले ल्याए ‘फलिङ फर यु’
बुधबार, ०२ चैत २०७८, १६ : ००
गायक सनिश श्रेष्ठले नयाँ गीत ‘फलिङ फर यु’ ल्याएका छन् । डान्सिङ भर्सनमा तयार पारिएको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको हो । कोविद बज्र र कर्म शेर्पाको संयुक्त संगीत रहेको गीतको भिडियोमा कविता नेपाली र किरण तामाङको रोमान्स देख्न सकिन्छ ।
जावेद खानको छायाङ्कन, इरा महर्जनको कोरियोग्राफी रहेको भिडियो उज्ज्वल जोशीको सम्पादन तथा निर्देशन रहेको छ । भिडियोलाई लुपी इन्टरटेनमेन्टले प्रस्तुत गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण