शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

उत्कृष्ट तेक्वान्दो टिम पुरस्कृत

मङ्गलबार, १५ चैत २०७८, १७ : २९
मङ्गलबार, १५ चैत २०७८

भक्तपुर नगरपालिका–७ को आयोजनामा भएको भक्तपुर कप तेक्वान्दो प्रतियोगिताका उत्कृष्ट टिमहरू पुरस्कृत भएका छन् ।

भक्तपुर युवा टिमको व्यवस्थापनमा भएको प्रतियोगिताका उत्कृष्ट टिमलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका हुन् । 

प्रतियोगितामा विभिन्न उमेर समूहमा महिला पुरुष तौल समूहको भएको भक्तपुर युवा टिमका अध्यक्ष केशव त्वानाबासुले जनाए ।

प्रतियोगिताका सवै उत्कृष्ट टिमलाई नगद, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको उनले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप