आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

उत्कृष्ट तेक्वान्दो टिम पुरस्कृत

भक्तपुर नगरपालिका–७ को आयोजनामा भएको भक्तपुर कप तेक्वान्दो प्रतियोगिताका उत्कृष्ट टिमहरू पुरस्कृत भएका छन् । भक्तपुर युवा टिमको व्यवस्थापनमा भएको प्रतियोगिताका उत्कृष्ट टिमलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पुरस्कार...