अजय र अमिताभको ‘रनवे ३४’ को ट्रेलर रिलिज
मङ्गलबार, २९ चैत २०७८, १७ : २७
बलिउड सिंघम अजय देवगन अभिनित फिल्म ‘रनवे ३४’ को ट्रेलर रिलिज भएको छ । अजय आफैले सामाजिक संजाल मार्फत ट्रेलर शेयर गरेका हुन् ।
ट्रेलर शेयर गर्दै अजयले लेखेका छन् ‘रक्षक वा अपराध ?’ अप्रत्याशितको लागि आफैलाई तयार पार्नुहोस् । दुई दिग्गजहरुको भिडन्त सुरु भएको छ । तपाईहरुलाई मनपर्नेछ ।’
फिल्ममा अजय देवगनको अलवा अमिताभ बच्चन, रकुल प्रीत सिंह, अभिनास कुरी र बोमन इरानीको मुख्य भूमिका छ । फिल्म २९ अप्रिल २०२२ मा रिलिज हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले संघीयता मास्न लागेको भन्दै आन्दोलनको तयारीमा जुटे मधेसकेन्द्रित नेताहरू
-
आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह
-
पछिल्लो २४ घण्टामा सर्पदंशबाट एक जनाको मृत्यु, १० घाइते
-
नवडर्माको नयाँ बानेश्वरबाट सेवा विस्तार
-
जेनजी आन्दोलनमा भागे, ब्राउन सुगरसहित फेरि समातिए
-
समस्याग्रस्त सहकारी गाभ्नका लागि कामपाको सर्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण