‘तिमीलाई हेरेर’ भन्दै नाचिन् स्मारिका
बुधबार, ०७ वैशाख २०७९, १२ : १७
गायिका सुशीला बरालको स्वर रहेको गीत ‘तिमीलाई हेरेर’ सार्वजनिक भएको छ । प्रेमिल शैलीको गीतको गायिका बरालको शब्द, संगीत रहेको छ । गीतको एरेन्ज महाराज थापाले गरेका हुन् । गायिका बरालको वास्तविक जीवन कथा म्युजिक भिडियोमा बुनिएको छ । जसमा स्मारिका ढकाल र रञ्जित पौडेलको अभिनय देख्न सकिन्छ ।
माधव बेलबासेको सम्पादन, अमृत सुनुवारको छायाङ्कन र निर्देशन भिडियोमा छ । गीत गायिका बरालको आफैं अफिसियल च्यानलमार्फत सार्वजनिक गरेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण