बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

कामना सेवा विकास बैंकको आठौँ शाखारहित बैंकिङ्ग सेवा

बिहीबार, ०८ वैशाख २०७९, २१ : १७
बिहीबार, ०८ वैशाख २०७९

कामना सेवा विकास बैंक लिमिटेडल बिहीबारबाट लमजुङ जिल्लाको मध्यनेपाल न.पा. वडा नंं २ सोतीपसलमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।  त्यहाँ रहेको पौडेल इलेक्ट्रिक पसलका लक्ष्मण पौडेललाई शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको हो । 

कामना सेवा विकास बैंकका सञ्चालक चतुराखर अधिकारी, वडा नं. १ का वडा अध्यक्ष चन्द्रमणि पौडेल तथा वडा नं। २ का वडा अध्यक्ष पदमबहादुर थापाले संयुक्त रूपमा उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप