आकाश र कविताको ‘छिटको सारी’ मा रोमान्स
मङ्गलबार, १३ वैशाख २०७९, १३ : ३५
अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री कविता बिस्टको रोमान्स रहेको गीत ‘छिटको सारी’ सार्वजनिक भएको छ । लक्ष्मण गुरुङको सुमधुर स्वर रहेको डान्सिङ शैलीको गीतमा प्रेम पाण्डे (अनुपम)को शब्द, संगीत रहेको छ । गीतमा साहस शाक्यको संगीत संयोजन छ ।
भिडियोका निर्देशक श्याम लामाले गरेका हुन् । दीपक एम सिंहको कोरियोग्राफी रहेको गीतमा नवराज उप्रेतीको छायाँकन र विकाश दाहालको सम्पादन रहेको छ । जेबिआर स्टुडियोको प्रस्तुति रहेको भिडियो ओएसआर डिजिटल मार्फत सार्वजनिक भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण