लुम्बिनी प्रदेश सभाको बैठक आह्वान
शुक्रबार, १६ वैशाख २०७९, १४ : ५६
लुम्बिनी प्रदेशसभाको बैठक आह्वान भएको छ । प्रदेशसभाको बैठक वैशाख २० गतेलाई बोलाइएको हो । प्रदेश प्रमुखको अमिक शेरचनले २० गते मंगलबार दिउँसो १ बजे लागि बैठक आह्वान गरेको प्रदेश सभाले शुक्रबार प्रदेशसभा सचिवालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।
बैठक संविधानको धारा १२३ को उपधारा १ बमोजिम आह्वान भएको प्रदेशसभा सचिव दुर्लभ कुमार पुनले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
-
बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
एल निनोको ‘अनिश्चित र भयावह’ परिणाम: भारतमा चरम खडेरी र चीनमा बाढीको त्रास
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
धादिङका किसानलाई अफसिजनको सयपत्री फूल निखार्न भ्याइनभ्याइ (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण