तीन लोकदोहोरी गायकले गाए काँग्रेसको चुनावी गीत
बुधबार, २१ वैशाख २०७९, १२ : ५३
स्थानीय निर्वाचन नजिकिँदै गर्दा विभिन्न राजनीतिक दलका चुनावी गीत आउने क्रम बढ्दो छ । यस्तैमा नेपाली लोकदोहोरी क्षेत्रका चर्चित गायकहरू कुलेन्द्र विश्वकर्मा, रामजी खाँड र कस्तुप पन्तको स्वरमा ‘रुख चिन्हमा भोट हालौँ’ बोलको गीत ल्याएका छन् ।
स्थानीय निर्वाचनमा नेपाली काँग्रेसलाई सघाउने उद्देश्यले ल्याइएको गीतले सामाजिक सञ्जालदेखि बजारसम्म प्रथामिकता पाएको छ । कस्तुप पन्तकै शब्द तथा संगीत रहेको गीतको एरेन्ज रमेश सेन्चुरीले गरेका हुन् । वीपी कोइरालालाई हजुरबुवा सम्बोधन गर्दै काँग्रेसको नीति र चुनाव चिन्हको व्याख्या गर्दै गाइएको गीतको भिडियो भने बिभिन्न समयमा तस्बिर, भिडियो समेटेर तयार गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण