सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

हेटौंडा उपमहानगरमा गठबन्धनको अग्रता

आइतबार, ०१ जेठ २०७९, १४ : २९
आइतबार, ०१ जेठ २०७९

मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा नेकपा एकीकृत समाजवादीबाट गठबन्धनकी साझा उम्मेदवार मिनाकुमारी लामाको अग्रता कायमै रहेको छ ।

पछिल्लो मत परिणामअनुसार ७४६१ मत गन्दा लामाले २२४२ मत पाएकी छन् भने एमालेका उम्मेदवार अनन्त पौडेलले २०३७ मत प्राप्त गरेका छन् ।  यस्तै राप्रपाका दिपक सिंहले २१३७ मत  पाएका छन् ।

अहिले मतगणना जारी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप