शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुरमा ५४ हजार ४२ मतगणना, रेनुको अग्रता कायमै

शुक्रबार, ०६ जेठ २०७९, ०६ : ५९
शुक्रबार, ०६ जेठ २०७९

भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट मेयरमा उम्मेदवार रहेकी माओवादी केन्द्रकी रेनु दाहालले ३३१० मतको अग्रता कायम राखेकी छन् । ५४०४२ मत गणना हुँदा उनले २०४९२ मत प्राप्त गर्दा एमालेका उम्मेदवार विजय सुवेदीले १७१८२ मत पाएकी छन् ।

गणना भएको मत : ५४०४२
​मेयर
विजय सुवेदी (सूर्य)- १७१८२
रेणु दाहाल (हसिया हतौडा) : २०४९२
जगन्नाथ पौडेल (भूइकठहर)- ७८८२

उपमेयर
 चित्रसेन अधिकारी (रुख)- २२९५२
 हिमला गुरुङ्ग (हलो)-१३६४६

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप