भरतपुरमा रेनु ३,१८१ ले अगाडि
शुक्रबार, ०६ जेठ २०७९, १४ : ३७
भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले ३,१८१ मतको अग्रता बनाएकी छन् । दाहालले २१,६८३ मत ल्याएकी छन् । एमालेका उम्मेदवार विजय सुवेदीले १८५०२ मत पाएका छन् ।
यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८०६७ मत पाएका छन् । यस्तै उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले २४ हजार ३० मत पाउँदा हिमला गुरुङले १४,६५४ मत पाएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यादेश जारी गर्ने सरकारको निर्णयको कांग्रेसद्वारा निन्दा
-
पुटिनले नाभाल्नीलाई जेलमा मृत्युदण्ड दिन आदेश ‘नदिएको हुन सक्ने’ अमेरिकी गुप्तचर निकायको रिपोर्ट
-
विश्व अर्थतन्त्र र गाजाबारे साउदी अरबमा शिखर सम्मेलन हुने
-
प्रसारण लाइन बिस्तारमा स्थानीयको अवरोध
-
वनमा डढेलो लगाउनेलाई कडा कारबाही गर्ने कानुन आवश्यक : मुख्यमन्त्री अधिकारी
-
मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति