आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

रेनु दाहालले बनाइन् ६१३८ मतको अग्रता

शनिबार, ०७ जेठ २०७९, १७ : ०१
शनिबार, ०७ जेठ २०७९

भरतपुर महानगरपालिकामा गठबन्धनबाट उम्मेदवार बनेकी रेनु दाहालले ६ हजार बढी मतको अग्रता बनाएकी छन् । ७८ हजार ३१५ मत गणना गर्दा दाहालले ३० हजार ३९४ मत ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले २४ हजार २५६ मत पाएका हुन् ।

मेयर 
रेनु दहाल (गठबन्धन): ३०३९४
विजय सुवेदी (एमाले):  २४२५६
जगन्नाथ पौडेल (स्वतन्त्र): १०७२१
 

उपमेयर 
चित्रसेन अधिकारी (गठबन्धन): ३२८२९
हिमला गुरुङ(राप्रपा): १८८२७

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप