निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको बजेट र निर्माण टुङ्गो लगाइने
मङ्गलबार, १० जेठ २०७९, १७ : १०
सरकारले आगामी आर्थिक वर्षमा बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि बजेट र निर्माणको टुङ्गो लगाउने भएको छ ।
मंगलबार संयुक्त संसदमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले यसबारे जानकारी दिएकी हुन् । साथै नेपाली हवाई सेवालाई विभिन्न देशमा उडान थप गर्ने योजना राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छैटौँ सातामा ‘महजात्रा’, मनाउला त ५१ औँ दिन ?
-
काठमाडौँ–३१ का ६० जना ज्येष्ठ नागरिक सामूहिक सैलुङ भ्रमणमा
-
उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम
-
न्युरोडबाट सुन र डेढ करोड रकमसहित ५ जना पक्राउ
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
नक्कली पाइलट पक्राउ, पाइलटकै पोसाकमा एयरपोर्टमा घुमिरहेका थिए