मलयालम अभिनेता विजय बाबु यौन दुर्व्यवहारको आरोपमा पक्राउ
सोमबार, १३ असार २०७९, १५ : ४२
मलयालम सिनेमाका अभिनेता तथा निर्माता विजय बाबु यौन दुर्व्यवहारको आरोपमा सोमबार पक्राउ परेका छन् ।
समाचार एजेन्सी एएनआईको रिपोर्टका अनुसार केरला उच्च अदालतको आदेशपछि विजय बाबु एर्नाकुलम टाउन साउथ पुलिस स्टेशनमा सोधपुछका लागि हाजिर भएका थिए ।
केरला उच्च अदालतले उनलाई अग्रिम जमानत दिएको छ र उनलाई प्रहरीले छिट्टै रिहा गर्ने विश्वास गरिएको छ ।
विजय बाबु रिहा हुनुअघि प्रहरीले घटना भएको स्थानबाट प्रमाण संकलन गर्ने बताइएको छ ।
अदालतले विजय बाबुलाई अनुसन्धानमा सहयोग गर्न आदेश दिएको थियो र उनलाई यस विषयमा सामाजिक सञ्जाल वा अन्य कुनै समाचार माध्यमबाट चर्चा नगर्न पनि भनिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैदीबन्दीको श्रमबाट आम्दानी, बाहिरबाट अभिषेक गिरीको असुली !
-
सम्झौता भएको दुई महिनासम्म टेन्डर प्रक्रिया नै भएन सुरु
-
राष्ट्रिय सुरक्षाको चिन्ताबिच अमेरिकी साइबर निकायहरूलाई एआई मोडेल ‘मिथोस–५’ प्रयोगको अनुमति
-
पाँच वर्षमा सरकारी सहुलियत लिने क्यान्सरका बिरामी २८ हजार नाघे
-
झापामा चैते धानको खेती र उत्पादन खस्कियो
-
सामुदायिक वनमा ‘सिमेन्ट’का संरचना नबनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण