शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सरकारलाई एमालेको कडा चेतावनी

सोमबार, २५ मङ्सिर २०७४, १६ : ४१
सोमबार, २५ मङ्सिर २०७४

काठमाडौं–प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएलगतै काम चलाउ सरकारले विभिन्न निकायमा राजनीतिक नियुक्ति गरेको  गर्न लागेको विषय प्रति ध्यानाकर्षण भएको विज्ञप्तीमा जनाएको छ । 

एमालेले एक विज्ञप्ति जारी गरी  गोरखापत्र संस्थान, दुग्ध विकास संस्थान, चलचित्र विकास बोर्ड र राष्ट्रिय आमसंचार प्रतिष्ठान लगायतमा नियुक्ति गर्नुलाई जनादेशविपरितको  कदम भनेको छ । 

विज्ञप्तीमा सरकारका कर्मचारीलाई पनि सचेत गराएको छ । 

विज्ञप्तीमा वामगठबन्धनलाई दुई तिहाइको जनसमर्थन भएको अवस्थामा यस्ता जुनसुकै निर्णयको निरन्तरता नयाँ सरकारले नदिने उल्लेख छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप