प्रवासी नेपाली संघका कार्यकर्ता अखिल भारत नेपाली एकता मञ्चमा प्रवेश
शुक्रबार, ०६ साउन २०७९, १७ : ०७
एमाले निकट प्रवासी नेपाली संघ भारतका नेता कार्यकर्ता अखिल भारत नेपाली एकता मञ्चमा प्रवेश गरेका छन् । महाराष्ट्रको औरन्गाबाद नगरका एमाले निकट कार्यकर्ता मञ्चमा प्रवेश गरेका हुन् ।
शुक्रबार प्रवेश गर्नेमा प्रवासी नेपाली संघका केन्द्रीय सदस्य डबल विक, राज्य सल्लाहकार तुला सिंह विक, राज्य सदस्य विशाल सुनारसहित भीम बिक, दिर्घसिंह विक, करण विक, शेरबहादुर कामी, गगन रसाइली, निशान विक लगायत छन् ।
कार्यक्रममा मञ्चका नेताहरु गणेश विक, लोकेश विक ,मोहन देवकर लगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण