शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

धुनषा –१ मा माओवादी केन्द्रका यादव विजयी

सोमबार, २५ मङ्सिर २०७४, २२ : ११
सोमबार, २५ मङ्सिर २०७४

जनकपुरधाम – धनुषा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का नेता मातृकाप्रसाद यादवले २६ हजार ४१४ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी सङ्घीय समाजवादी फोरम नेपालका दीपक कार्कीले १७ हजार २८१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप