शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

अर्घाखाँची प्रदेश सभामा एमाले उम्मेदवार विजयी

मङ्गलबार, २६ मङ्सिर २०७४, ०६ : २४
मङ्गलबार, २६ मङ्सिर २०७४

अर्घाखाँचीको प्रदेश सभा १ मा नेकपा एमालेका चेतनारायण आचार्य  बिजयी भएका छन् ।

आचार्यले २४ हजार ७४१ मत ल्याएर विजयी भएका हुन् ।

यनका निकतम प्रतिद्वन्दी नेकाका बिश्नु मुस्कानको पक्षमा १४ हजार १३७ मत मात्र खस्यो ।

प्रदेश सभा २ मा नेकपा एमालेका रामजी प्रसाद घिमिरे २६ हजार १५९ मत सहित विजयी भएका छन् ।

निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका हिम्मत टन्डनले १७ हजार २३३ मत ल्याए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप