चुनाव जितेपछि प्रभु साहलाई स्वागतमा ५१ किलोको माला
रौतहट– रौतहट प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ बाट लगातार तेस्रोपटक जित हातपार्न सफल प्रभुु साहले चुुनावी प्रचारमा आफुूले जारी गरेको घोषणापत्र अनुुसारको काम पुुरा गर्ने प्रतिवद्धता जनाएका छन् ।
गत मंसिर २१ गतेको निर्वाचनमा झण्डै १० हजारको मतान्तरले बिजयी भएका साहलाई कटहरियास्थित स्वागत समारोह कार्यक्रममा यस्तो प्रतिवद्धता जनाएका हुन् ।
देशमा बाम गठबन्धनको दुुई तिहाईको सरकार बनेपछि संविधानमा थाती रहेका अधिकारसमेत पुूरा गराउने उनले बाचा गरे ।
साहले नेपाली काङ्ग्रेसका उम्मेदवार सुुनिल यादवलाई नौहजार पाँचसय ५० मतको अन्तरले पराजित गरेका थिए । देशमा बन्ने स्थायी सरकारको अगुुआईमा रौतहट क्षेत्र नम्बर ३ को विकासको माध्यमबाट मुुहार परिवर्तन गर्ने लक्ष्य रहेको प्रस्टयाए ।
कार्यक्रममा कटहरिया बासीले साहलाई ५१ किलोको माला लगाएर स्वागत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु
-
कांग्रेसमा केन्द्रीय सदस्य पनि महाधिवेशन प्रतिनिधि बन्न वडा तहबाटै प्रतिस्पर्धा गर्नुपर्ने !
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण