सञ्जय मिश्रा
रौतहट ।सहरी विकास मन्त्री प्रभु साहले प्रचण्डमुक्त पार्टी र नेपाल अहिलेको आवश्यक्ता रहेको बताएका छन् । तत्कालिन माओवादी द्वन्द्वकालदेखि नै ३० वर्ष पार्टीको अध्यक्ष रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ निरंकुश भइसकेको मन्त्री साहले जिकिर गरेका हुन् । उनले पटक&n...
ठाको देवी जोगेन्द्र दाश प्रदेश २ प्रहरी अस्पतालले बिरामीलाई निशुल्क स्तरिय सेवा प्रदान गर्दै लोकप्रिय बन्दै गएको छ । दैनिक ओपीडी–सेवा आकस्मिक सेवा देखी सामान्य सल्यक्रियाको सेवा समेत निःशुल्क प्रदानगर्दै लोकप्रिय बन्दै गएको हो । सप्तरीको रुपणी गाउँ पालिक...
रौतहट । प्रदेश २ सरकारको कमजारीको कारण गौर राइस मिलको जग्गा अधिग्रहणको प्रक्रिया पूरा हुन सकेको छैन । प्रदेश २ सरकारले चालु आर्थिक वर्षमा सो जग्गा अधिग्रहणका लागि १५ करोड रुपैयाँ विनियोजन गरेको थियो । मन्त्रालयहरुबीचको अन्तरसम्बन्ध र सम्बन्धित मन्त्रालयको गैर जिम्मेवार रव...
रौतहट । रौतहटमा फेरि एकजना युवकको हत्या भएको छ । जिल्लाको उतरपूर्वी बृन्दाबन नगरपालिका वडा–३ का १९ वर्षीय रविराम चमारले गत राति सामान्य विवादमा सोही वडाका १८ वर्षीय नन्दकिशोर राम चमारको पेटमा छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट गम्भीर घाइत...
रौतहट । सहरी विकास तथा भवन डिभिजन कार्यालय बीरगंजका कर्मचारीको मिलोमतोमा विकास निर्माणका करोडौंको काम नियमिविपरीत पेटी ठेकेदारले गरिरहेका छन् । मुल ठेकेदारले टेण्डर पारेबापत मोटो कमिसन लिएर सरकारको करोडौं लगानीमा निर्माण हुने संरचनाको जिम्मा स–साना पेटी...
रौतहट । रौतहटमा एक अभिभावकले सुपारी दिएरआफ्नै छोरीको हत्या गराएको तथ्य प्रकाशमा आएको छ । माधवनारायण नगरपालिका–७, लौकाहाका रामअयोध्या साह तेली र उनकी श्रीमती सीतादेवीले आफ्नै छोरी १७ वर्षीया अमृता साहको हत्या गराएको घटना सार्वजनिक भएको हो । प्रेम सम्बन्धमा रहे...
रौतहटको गुजरा नगरपालिकाको वडा नम्बर १ र ७ को बीचमा रहेको चोकको नाम राख्ने विषयमा दुई वडाका युवाहरुबीच झडप भएको छ । झडपलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गर्नुका साथै एक सेल अश्रुग्यास पनि प्रहार गर्नुपरेको छ । घटनामा एक दर्जनभन्दा घाइते रहेका छन् । विगत १० व...
रौतहट । रौतहट स्थित जिल्ला अस्पताल गौरमा विशेषज्ञ चिकित्सक नियुक्तिको माग गर्दै आजदेखी रिले अन्सन सुरु गरिएको छ । झन्डै साढे सात लाख जनसंख्या रहेको जिल्लाको एक मात्र जिल्ला अस्पताल सरकारले तोकेको ९ विशेषज्ञ को दरबन्दी हुँदाहुँदै एक जना मात्र विशेषज्ञ डाक्टरले...
रौतहट । रौतहटका निरञ्जन रामको हत्याका मुख्य आरोपी एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गरुडा नगरपालिका–८, जिंगडिया निवासी निरञ्जनको हत्याका मुख्य आरोपी सोही ठाउँका राजगीर साह बनियाँलाई प्रहरीले पक्राउ गरेको हो । हत्यापछि फरार रहेका बानियाँलाई आफ्नै घरमा लु...
रौतहट । ‘दसैँ आयो खाउँला पिउँला’ भन्ने उखान रौतहटका सैयौँ शिक्षकहरुको लागि उखानमै सिमित बनेको छ । जिल्लाको ८ स्थानीय तहमा सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले चाडपर्वको मुखमा तलब पाउन नसकेको कारण दसैँमा कतिपय शिक्षक घर समेत जान नपाएर दुःखी बनेका छन्...
रौतहट । डिजे बाजामाथि रौतहटस्थित स्थानीय प्रशासनले प्रतिबन्ध लगाएको छ । जिल्लाको विभिन्न भागमा हुुने धार्मिक, सामाजिक, राजनीतिक लगायतको कार्यक्रममा डिजे साउण्ड सिस्टम प्रयोग नगर्न जिल्ला प्रशासन कार्यालय रौतहटले उर्दी जारी गरेको छ । डिजे बाजाबाट ध्वनी प्रदू...
रौतहट । साह निर्माण सेवाका सञ्चालक नागेन्द्र साहले फर्जी चेक दिएर करोडौँ रुपैयाँको नदीजन्य पदार्थ ढुवानी गरेका छन् । ठेकदार साहले फतुवा विजयपुर नगरपालिकालाई नसाटिने एक करोड रुपैयाँको चेकदिएर लालबकैया नदीबाट करोडौँ मुल्य बराबरको ढुंङ्गा, गिटी तथा बालुवा ढुवा...
रौतहट । रौतहटको गरुडा नगरपालिका–१९ जगडियाका दलित युवा विजयराम चमारको ‘शंकास्पद मृत्यु’ प्रकरण छानविन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहापुरका प्रमुख (उप–सचिव) दोरेन्द्र निरौला नेतृत्वको छानविन सम...
रौतहट । बारा जिल्लामा बलात्कार मुद्दालाई लेनदेनका आधारमा मिलापत्र गराउन खोज्ने एकजना जनप्रतिनिधि लखेटिएका छन् । प्रहरीले आरोपितमाथि ‘जबरजस्ती करणी’ मुद्दा दर्ता गरेको छ । गाउँस्तरमै कथित भद्रभलाद्मीहरुको उपस्थितिमा बसेको पञ्चायतीमा आर्थिक जरिवाना गरेर बल...
रौतहट । रौतहटको दक्षिण–पश्चिमी भेग फतुवा बिजयपुर नगरपालिका–६, पेटभरवास्थित रामजानकी मठको करोडौँ मूल्य पर्ने जग्गा बिक्री गर्नका लागि भूमाफियाले चलखेल गरेको छ । तत्कालीन भूमिसुधार कार्यालय रौतहटका प्रमुख रामकृष्ण उप्रेती र गाविस सचिव सत्यलाल साह कानुको मि...
रौतहट । सहरी विकास मन्त्रालयको १४ करोडको लागतमा सगुन निर्माण सेवाले रौतहटको गुजरा नगरपालिकामा गर्न लागेको कालोपत्रे गुणस्तरहीन भएको भन्दै नगरपालिकाले रोक्का गरेको छ । बालचनपुर चौकदेखी गर्जाघाट लालबकैया नदीको पुलसम्म १० किलोमिटर बाटोमा सगुन निर्माण सेवाले गरिरह...
काठमाडौँ । रौतहटको गरुडा नगरपालिका–८ जिंगडियाका १७ वर्षीय युवक विजयरामको हिरासतमा मृत्यु भएको घटनामा तत्कालिन जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी रविराज खड्कासहित ६ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । एसपी खड्कासहित तत्कालिन इलाका प्रहरी कार्...
रौतहट । रौतहटस्थित नेपाली सेनाको टोलीले दुई जना कोरोनाभाइरस संक्रमितको शव व्यवस्थापन गरेको छ । ईन्द्रबक्स गण गौरबाट तालिम प्राप्त टोलीले मौलापुर नपा–३ गमहरिया गाउँछेउ र यमुनामाई गापा–३ राजपुर छेउ खाली स्थानमा शव व्यवस्थापन गरेको कर्णेल सामन्तध्वज खाँणले ब...
रौतहट । नेपाल कम्युनिष्ट पार्टी प्रदेश–२ का अध्यक्ष तथा सांसद प्रभु साहले रौतहटमा प्रहरी हिरासतमा मृत्यु भएका दलित युवा विजय रामको हत्याराबारे छानबिन गरी दोषी प्रहरीलाई कारवाही गर्न माग गरेका छन् । सांसद साहले सोधपुछको नाममा प्रहरीले यातना दिएर अभि...
रौतहट । हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका एकजना युवकको गत राति मृत्युु भएको छ । रौतहटको गरुडा नगरपालिका–८ जिंगडियाका २० वर्षीय निरञ्जन राम चमारको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका सोही ठाँउका १९ वर्षीय विजयराम चमारको मृत्यु भएको हो । च...
रौतहट । रौतहटको पूवसर््भेग गढीमाई नगरपालिकास्थित बागमती नदीमा ऋषि पञ्चमिको अवसरमा नुहाउन जाँदा बेपत्ता तिनैजना बालिकाको शव बरामद भएको छ । गत ७ गते बिहान गढीमाई नगरपालिका वडा नं. ७ धर्मपुर टोल बस्ने भदै मुखियाकी अन्दाजी १० वर्षीया छोरी पिंकु कुमारी मुखि...
रौतहट । निलगाईका कारण रौतहटको कटहरिया नगरक्षेत्रका दर्जनौँ किसान चिन्तित बनेका छन् । राति–राति आउने निलगाईले बाली सखाप पार्न थालेपछि किसानहरु चिन्तित बनेका हुन् । निलगाईले किसानले लगाएको तरकारी, धान, मकै समेत खाइदिने गरेकाले कटहरिया नगरपालिकाका कयौँ व...
रौतहट । रौतहटको धरमपुर घाटस्थित बागमती नदीमा नुहाउन गएका तीन जना बालिकाहरु बेपत्ता भएका छन् । ऋषि पञ्चमीको अवसरमा आज बिहान १० बजेको समयमा गढीमाई नगरपालिका–७ स्थित बागमती नदीमा नुहाउन गएकी उनीहरु बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा धरमपुर टोल बस्ने भदै म...
रौतहट । रौतहटमा तीन सय बेड क्षमताको सुविधा सम्पन्न आइसोलेशन सञ्चालनमा आएको छ । प्रजिअ इन्द्रदेव यादवको पहलमा देवाही गोनाही नगरपालिका धरहरीस्थित जयकिसान पोलिटेक्निकल क्याम्पसको भवनमा शनिबार साँझदेखि तीन सय शैय्याको आइसोलेशन सञ्चालनमा आएको हो । जिल्लामा कोरोनाभाइरस...
रौतहट । रौतहट जिल्ला भरमा लागूहुने गरि आगामी १४ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । कोभिड–१९ को संक्रमिकतहरुको संख्या दिनानुदिन बढदै गइरहेकोले शनिबार बसेको जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको निर्णयानुसार गत १ गतेबाट थप गरिएको निषेधाज्ञा...