राधिकाको तीज गीत ‘हेरिस्यो न’ सार्वजनिक

person explore access_timeसाउन २३, २०७९ chat_bubble_outline0

लोकप्रिय गायिका राधिका हमाल पुनको तीज गीत ‘हेरिस्यो न’ सार्वजनिक भएको छ । गीतमा उनकै शब्द तथा संगीत छ ।


गीत गायनमा भने हमाललाई माण्डबी त्रिपाठी, जुनु रिजाल, रामचन्द्र काफ्ले, देवी घर्ती र राजु ढकालको स्वरमा साथ दिएका छन् । गीतको भिडियो पनि बनेको छ जसका निर्देशन स्मृति तिमिल्सिना गुरुयामाले गरेकी छन् । 



भिडियोमा सफल पुन, राधिका हमाल पुन, कृष्णबहादुर पुन, मण्डबी त्रिपाठी, विपिन आचार्य, जुनु रिजाल, रामचन्द्र काफ्ले, देवी घर्ती, राजु ढकाल, पूर्णकला बिसी, धन केपी, लक्ष्मी मल्ल, श्रीकृष्ण बम मल्ल, कुन्ती मोक्तान, शिला बहादुर मोक्तान लगायतका कलाकारको अभिनय छ । सुरेश श्रेष्ठले छायाङ्कन गरेको भिडियोको सम्पादन प्रकाश धमलाले गरेका हुन् ।



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।