अनेसास महिला समिति संयोजकमा सन्ध्या पहाडी
मङ्गलबार, ०१ कात्तिक २०७९, ०७ : १८
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको महिला समिति संयोजकमा सन्ध्या पहाडीलाई मनोनित गरिएको छ । अनेसासको केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाको अध्यक्षतामा कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।
दुई वर्षे कार्यकाल भित्र समितिले महिला सम्मेलन, कृति प्रकाशन र साहित्यिक कार्यक्रम र गोष्ठीको आयोजना गर्नेछ ।
आवश्यकता अनुसार सबै क्षेत्रका महिला प्रतिनिधिहरू समेटेर कार्यसमितिलाई छिट्टै पूर्णता दिइने अनेसासको तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधनको बहस र राजनीतिक सहमतिको औचित्य
-
राष्ट्रिय पशुपन्छी अधिकार दिवस मनाइयो (तस्बिरहरु)
-
विभिन्न स्थानबाट लागूऔषधसहित २३ जना पक्राउ
-
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
-
पोखरा बसपार्क निर्माणका लागि स्थानीय आफैँले हटाउन सुरु गरे संरचना (तस्बिरसहित)
-
बलियो संघीयताको माग गर्दै जनमतले माइतीघरमा प्रदर्शन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण