सत्ता गठबन्धन निकट विद्यार्थी संगठनले बनाए निर्वाचन परिचालनका लागि साझा संयन्त्र

सत्ता गठबन्धन निकट विद्यार्थी संगठनहरुले निर्वाचन परिचालन साझा संयन्त्र निर्माण गरेका छन् । शुक्रबार अनेरास्ववियु (क्रान्तिकारी)को केन्द्रीय कार्यालय बागबजारमा बसेको संयुक्त विद्यार्थी संगठनको बैठकले प्रतिनिधि सभाका १६५ र प्रदेश सभाको ३३० वटै निर्वाचन क्षेत्रमा संयुक्तरुपमा निर्वाचन परिचालन समितिको साझा संयन्त्र निर्माण गर्ने निर्णय गरेको हो ।
संयुक्त विधार्थी संगठनका अध्यक्षहरू गठबन्धनका शीर्ष नेतृत्व र विधार्थी संगठनका पूर्व अध्यक्षहरूको निर्वाचन क्षेत्रको प्रचारप्रसारमा सहभागी बन्ने निर्णय पनि बैठकले गरेको छ ।
संयुक्त विधार्थी निर्वाचन परिचालनको निर्वाचन क्षेत्रीय स्तरको बैठक एकआपसमा आलोपालो अध्यक्षतामा बस्ने, सम्बन्धित निर्वाचन क्षेत्रमा मतदाता भएका संयुक्त विधार्थी संगठनका पदाधिकारीहरूसँग आवश्यक समन्वय गर्ने र । गठबन्धनमा आवद्ध विद्यार्थी संगठनका विभिन्न निकायमा क्रियाशील सम्पूर्ण नेता कार्यकर्ताहरु एक हप्ता भित्रमा आ(आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित बन्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले निम्न बमोजिम विद्यार्थी नेताहरुको कार्यक्षेत्र विभाजन पनि गरेको छ :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एन्फाको अपिल समितिले उल्टायो पुरानो निर्णय, धीरेन्द्रलाई ‘बी’ डिभिजन खेल्ने अनुमति
-
आध्यात्मिक ज्ञानमार्फत समाज रूपान्तरण सम्भव छ : मुख्यमन्त्री आचार्य
-
प्रधानमन्त्रीसँग अन्तर–संसदीय सम्मेलनका सहभागीको भेट
-
सगरमाथा संवादको तयारी अन्तिम चरणमा : ६ वटा विषयमा केन्द्रित हुने
-
प्रचण्डको ध्यान पूर्वतिर
-
सङ्घीयताकै माध्यमबाट सुखी नेपाली र समृद्ध नेपालको परिकल्पना गरिएको हो : बर्तौला