देउवा डडेल्धुराको अजयमेरु गाउँपालिकाको चुनावी सभामा सहभागी
शनिबार, १९ कात्तिक २०७९, १४ : ००
प्रधानमन्त्री शेरबहादुर देउवा शनिबार डडेल्धुराको अजयमेरु गाउँपालिकामा आयोजित सत्ता गठबन्धनको चुनावी सभामा सहभागी भएका छन् । कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले उक्त सभालाई सम्बोधन गर्दैछन् ।

कार्यक्रममा प्रधानमन्त्री देउवा, कांग्रेस केन्द्रीय सदस्य आरजु राणा, नैनसिंह महर, माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्ट, कांग्रेस जिल्ला सभापति भीमबहादुर साउद, प्रदेशका समाजिक मन्त्री गोविन्द बोहोरा, निवर्तमान सांसद तथा एकीकृत समाजवादी नेतृ निरु जैरी लगायत उपस्थित रहेका छन् ।
अजयमेरु डडेल्धुराका प्रदेश (क) का उम्मेदवार खगराज भट्टको गृहनगर हो ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली आक्रमणमा लेबनानी सेनाका उच्च अधिकारीसहित १२ जनाको मृत्यु
-
लुम्बिनीमा सडक ठेक्का : नेपाली, भारतीय र चिनियाँ कम्पनीको प्रतिस्पर्धा
-
ट्राफिक कारबाहीमा चार लाख ९१ हजार राजस्व सङ्कलन
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
विद्यार्थीलाई पानी बोक्नैकै चिन्ता
-
तरकारी खेतीबाट बराहक्षेत्रका किसान आत्मनिर्भर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण